देशसञ्चार
उमाकान्त खनाल
झापाको बुद्धशान्ति गाउँपालिका ४ की एक किशोरीको कोभिडका कारण मृत्यु भएकाले बुधबार उनको शव व्यवस्थापनको काम गर्नका लागि नेपाल स्काउटको टोली तयार हुँदै थियो।
झापामा नेपाल स्काउटले शव व्यवस्थापन गरेको यो २२ औं पटक भएको शव व्यवस्थापनमा खटिएका नेपाल स्काउटका प्रज्वल कडरियाले जानकारी दिए। त्यस्मा पनि महिला स्काउटले १३ वटा शव व्यवस्थापन गरिसकेको उनले बताए।
बुधबारको शव व्यवस्थापनमा झापाका तीन महिलाको भूमिका अग्रभागमा थियो। तर यो भन्दा अघि पनि धेरै शव व्यवस्थापन गरिसकेकाले स्वास्थ्य प्रोटोकल अपनाएर नै उनीहरू तयारी गरिरहेका थिए।
नेपाल स्काउटका तर्फबाट झापामा तिनै तीन जना महिला शव व्यवस्थापनमा खटिए। भद्रपुरकी शिवानी देवान, बिर्तामोडकी पूजा कँडेल र सुरुंगाकी कृतिज्ञा गौतम कोभिड भएर मृत्यु भएकाहरूको शव व्यवस्थापनमा खटिएका हुन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया