महन्थ र उपेन्द्रबीच भेटवार्ता हुँदै

फाइल तस्वीर
फाइल तस्वीर

जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता सुरू भएको छ।

पार्टी कार्यालय बालकुमारीमा दुई अध्यक्षबीच भेट भइरहेको जसपाका एक नेता जानकारी दिए।

उनका अनुसार भेटमा पार्टीमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल भएको छ। पार्टीमा सम्भावित विभाजन रोक्न दुईपक्षीय वार्ता भएको हो।

बहुमतको सरकार गठनका विषयलाई लिएर जसपामा दुई धार देखिएको छ। 

प्रकाशित मिति: : 2021-05-16 14:28:00

प्रतिकृया दिनुहोस्