कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै संक्रमणबाट मत्यु हुनेको संख्या बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालासम्म ३ हजार ५ सय २९ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ।
बुधबार काठमाडौंको मध्यवानेश्वरस्थित भेनस अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएका एक पुरुषको सेनाले शव व्यवस्थापन गरेको केहि फाेटाे भिडियाे हेराैं।