काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप भएको छ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।