नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
बिएल संवाददाता
श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको अन्तिम खेलमा नेपालले युएईविरुद्ध टस हारेर पहिले बलिङको निम्तो पाएको छ।
कोलम्बोमा बिहान सवा १० बजेबाट सुरु हुने प्रतिस्पर्धामा युएईले टस जितेर पहिले ब्याटिङ राजेको हो।
समूह ‘बि’का रहेको नेपाल र युएई समूह चरणबाट बाहिरिएका छन्।
नेपाल यसअघि भएका खेलमा पाकिस्तान ‘ए’ र भारत ‘ए’सँग पराजित भएको थियो।
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया