‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
नेकपा (एमाले) तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ। १०-१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएको हो।
खुलातर्फ लछुमन तिवारी, शिव ढुंगाना,सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सीना महाधिवेशन प्रतिनिधि बनेका छन्। महिलातर्फ रेनुका भट्टराई र रुपा कन्दङवा छनोट भएका छन्।
दलिततर्फ अनुभूति नेपालीलाई चयन गरिएको जिल्ला सचिव शिव ढुंगानाले जानकारी दिए। सोमबार म्याङलुङ नगरपालिकाको नेतृत्व चयन हुनेछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया