चिनियाँ राष्ट्रपति सी कुनै बेला मजदुर थिए (भिडियाेसहित)

चिनियाँ राष्ट्रपति सी चिनफिङ कुनै बेला मजदुर थिए।

उनी बिकास निमार्णको अगुवाई गर्दै आफै कोदालो समेत खन्थे।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा चीनको सरकारी रेडियो– चाइना रेडियो इन्टरनेशनल (सीआरआई)ले शनिबार उक्त भिडियो सार्वजनिक गरेको छ।

प्रकाशित मिति: : 2021-05-01 19:28:00

प्रतिकृया दिनुहोस्