जननीमा सान्त्वना

हे युवा हिम्मत नहारी नबिर्स काम
हुन्छ अब अति सिग्रै सैनिक कूः काे तमाम
देशका निम्ती प्राणदान दिने
गौरव छ माता 
तिम्रा सन्तानको दिन खाेज्दै छु माता

तिमीलाई सान्त्वना जन्म-जननी भूमीकाे ऋण 
फिर्ताका लागि दियौ तिमीले प्राण बलिदान 
ईतिहास बन्नेछ ती तिम्रा कृति
सम्झन्छ युगले त्याे तिम्राे नाम

अमर छौँ तिमी सबैकाे हृदयमा
गर्व छ तिमीमा

ए, शहिद युवा
तिम्रै विजयका खातिर 
छ ईश्वरमा दुवा। 

-प्रकाश शर्मा, रंगुन



सैन्य बर्बरता: बस्, बाँच्न चाहन्छन् करेनबासी (फोटो कथा)

म्यान्मार सेनाको 'हवाई हमला'पछि शरण माग्दै थाइल्याण्ड पुगे तीनसय बर्मेली

म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

अब हाम्रो पालो आएको छ 

आसियानको पाँचबुँदे सहमतिप्रति बर्माका प्रजातन्त्रवादीको अविश्वास 

'म्यान्मारमा भइरहेको नरसंहारविरूद्ध नेपालले पनि बोल्नुपर्छ'

‘कसरी फर्कौं बर्मा, जहाँ सैनिक शासकले बहिनी–ज्वाइँको हत्या गर्‍यो’

म्यान्मार सैन्य ‘कू’विरूद्ध ‘ब्ल्यू शर्ट’ प्रदर्शन

मर्नुअघि ७ वर्षीया खिनको अन्तिम वाक्य, ‘भो बुवा अब खप्न सक्दिनँ’ 

म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी

प्रकाशित मिति: : 2021-05-01 17:49:00

प्रतिकृया दिनुहोस्