बिएल संवाददाता
यदी कुनै केटाले कोही केटीलाई मन पराउने गर्छ भने उनीहरूले आफ्नो हाउभाउले नै प्रकट गरिरहेका हुन्छन् कि आफूलाई त्यस केटी मन पर्छ भनेरl
जसका लागि उनीहरूले विभिन्न क्रियाकलाप गर्ने गर्छन्l जस्तै कि : केटीलाई एकोहोरो हेरिरहने, आँखा झिम्काउने, जिब्रो पड्काउने तथा कसैले त ‘आइ लभ यु’ नै भन्ने गर्छन्l
तर जब एउटा केटी मान्छेलाई कुनै केटा मनपर्छ तब उनीहरूले चाही कसरी प्रकट गर्छन् त आफूलाई त्यस केटा मनपर्छ भनेर? त्यसैले आउनुहोस् चर्चा गरौँ केटीले आफूले मन पराउने केटाप्रति गर्ने क्रियाकलापबारे:
जब कुनै युवती युवकप्रति आकर्षित हुन्छिन् तब त्यस युवकको सामु बोल्नु परेमा उनको बोली हराउने वा अनुहार रातो हुने गर्छl जसले गर्दा थाहा हुन्छ कि उनी त्यस युवकलाई प्रेम गर्छिन्l
यदि केटी मान्छे कुनै केटा मान्छेलाई आफ्नो साथीहरूको पछाडीबाट लुकीछुपी हेर्ने गर्छ भने थाहा पाउनुहोस्l कि त्यस युवती पक्कै पनि प्रेममा फसेकी छन्l जसले आफूलाई मनपर्ने केटालाई हमेशा लुकिलुकी हेर्ने गर्छिन्l
कुनै युवकलाई देखेर युवती मुस्कुराउने गर्छिन् भने तब थाहा पाउनुहोस् कि उनी युवकप्रति विशेष रुपमा आकर्षित छन्l किनकी अक्सर युवतीहरू आफ्नो मुस्कानलाई नै हतियार बनाउने गर्छन्l
यदि कुनै युवती तपाइको प्रत्येक गतिविधि याद राख्दछ भने बुझ्नुहोस् कि उनी तपाइप्रति आकर्षित छन्l र तपाईँलाई साच्चिकै मनबाट नै प्रेम गर्छिन्l किनकि युवतीहरू हत्तपत्त कुनै केटालाई नोटीस गर्ने गर्दिनन्।
यदी युवती कुनै युवकको प्रेममा पर्छिन् तब उनी कहिल्यै पनि आफूले मन पराएको युवकको सामु सिधा नजरले हेर्न सक्दिनन्l त्यसैले आफूले मन पराएको युवक आफ्नो सामु आएमा युवतीहरूले कर्के नजरले हेर्न थाल्छन्l
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया