नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक पार्टी कार्यलय पेरिसडाँडामा शुरू भएको छ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि पहिलोपटक माओवादी केन्द्रको कमिटी बैठक बस्न लागेको हो।