बिएल संवाददाता
अभिनेत्री प्रियंका चोपडाले न्युयोर्कमा आफ्नो रेस्टुरान्ट खोलेकी छिन्। उनले सोसल मिडियामार्फत यसको जानकारी दिँदै इन्डियन रेस्टुरान्टको नाम ‘सोना’ राखिएको स्पष्ट पारिन्।
रेस्टुरान्टको शुभारम्भ फेब्रुअरीको अन्त्यसम्म हुनेछ। यसमा भारतीय खाना उपलब्ध हुनेछ। प्रियंकाले सोसल मिडियामा आफ्नो र श्रीमान निक जोन्सको पुजा गरिरहेको तस्बिर पनि सेयर गरेकी छिन्।
उनले भनेकी छिन्, ‘न्युयोर्कमा एउटा नयाँ रेस्टुरान्ट, जहाँ मैले भारतीय खानाका लागि आफ्नो प्रेम प्रस्तुत गरेकी छु। ‘सोना’ यस्तो भारतीय स्वादको प्रतिक हो, जोसँग म ठूलो भएको थिए। मेरो रेस्टुरान्टका भान्छाका सञ्चालक सेफ हरि नायक हुन्, जो निकै प्रतिभावान छन्। उनले निकै स्वादिलो तथा सिर्जनशील मेनु तयार पारेका छन्। जसले तपाईलाई मेरो देशको खानाको यात्रामा लैजानेछ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया