एउटा विज्ञापनको लागि १२ करोड पारिश्रमिक लिन्छन् रणवीर

Photo : Ranaveer Facebook
Photo : Ranaveer Facebook

बलिउड नायक रणवीर सिंहले छोटो समयकै राम्रो सफलता पाए। चुलबुले बानी भएका  रणवीर भारतिय चलचित्रमा लोकप्रिय र सफल अभिनेता हुन् । 

पछिल्लो समय उनको चर्चा बढेपछि उनले आफ्नो पारिश्रमिक पनि बढाएका छन्। 

रणवीर ३४ वटा ब्रान्ड्सका एम्बेस्डर हुन्। उनले एउटा विज्ञापनो लागि ७ देखि १२ करोड लिएका छन्।
 

प्रकाशित मिति: : 2021-03-04 07:28:00

प्रतिकृया दिनुहोस्