बुधबार, १७ डिसेम्बर २०२५

जो वाइडेनले अबैध अध्यागमनको बाटो खोलिदिएको ट्रम्पको आरोप

बिएल संवाददाता

बिएल संवाददाता

न्युयोर्क
Photo : nbc
• • •

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्र्म्पले व्ह्वाईट हाउस छोडेपछि गरेको पहिलो भाषणमा कानुनी र अबैध आप्रबासीबीच अन्तर रहेको बताएका छन्।  

पूर्व राष्ट्रपति ट्रम्पले बर्तमान राष्ट्रपति जो बाइडेनले अबैध अध्यागमनको बाटो खोलिदिएको आरोप लगाएका छन्।

ट्रम्पवादको अर्थ मजबुत सिमा भएको बताउदै पुर्ब राष्ट्र्पति ट्रम्पले भने,'अमेरिकामा केवल योग्य मान्छे मात्र आउनुपर्छ र उनीहरुले यो देशको उन्नतिमा केहि योगदान गर्न सक्नु पर्दछ। अहिले धेरै अपराधी हरु पनि आएका छन्।'

यसैबीच ट्रम्पले चेन माइग्रेसनूको पनि बिरोध गरेका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!