चलचित्रबाट टाढा हुदै ‘ह्यारी पोटर’की एम्मा

Photo : Emma twitter
Photo : Emma twitter

हलिउडको लोकप्रिय सिरिज ‘ह्यारी पोटर’को चर्चित पात्र एम्मा वाटसनले अभिनय छोड्ने निर्णय गरेकी छन्।

नौ वर्षको उमेर अभिनयमा आएकी एम्माले पछिल्लो समय काम गर्न छोडेको उनको एजेन्टले जानकारी दिएको हो।  

एम्मा र लियो लियो रोबिनसन पछिल्लो १८ महिनादेखि प्रेमसम्बन्धमा रहेको चर्चा हुदै आएको छ। पछिल्लो पटक उनी सन् २०१९ मा रिलिज भएको ‘लिटल वुमन’मा देखिएकी थिइन्। 

प्रकाशित मिति: : 2021-02-28 23:01:00

प्रतिकृया दिनुहोस्