संसद पुनर्स्थापनाकाे स्वागतमा साझा विवेकशीलले काठमाडौंमा दीप प्रज्वलन

संसद पुनर्स्थापनाकाे स्वागतमा साझा विवेकशील पार्टीले दीप प्रज्वलन गरेको छ।

साझा विवेकशीलले काठमाडौंको माइतीघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे हो।

उनीहरुले सर्वोच्चले गरेको निर्णयप्रति धन्यवाद व्यक्त गरेका छन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद पुनर्स्थापनाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको हो।

प्रकाशित मिति: : 2021-02-23 20:00:00

प्रतिकृया दिनुहोस्