बिएल संवाददाता
कास्कीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
मादी गाउँपालिका ७ ठुलोढुङगास्थित भिरबाट लडेर बाटो निर्माणको काम गर्ने रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका-१४ घर भएका ४३ वर्षीय प्रजित मल्लको मृत्यु भएको छ।
सिमेन्ट छोपेको त्रिपाल हावा हुरीले उडाउँदा त्रिपाल समाउन जाने क्रममा अचानक भिरबाट करिब २ सय मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया