प्रदेश २ को प्रदेश-प्रमुखमा राजेश अहिराज नियुक्त

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराज (झा) नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। 



प्रदेश २ का प्रदेश–प्रमुख राष्ट्रपतिबाट पदमुक्त

प्रकाशित मिति: : 2021-02-19 15:55:00

प्रतिकृया दिनुहोस्