प्रदेश २ का प्रदेश–प्रमुख राष्ट्रपतिबाट पदमुक्त

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधाननको धारा १६५ को उपधारा (१) खण्ड (ख)  बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

प्रकाशित मिति: : 2021-02-19 15:23:00

प्रतिकृया दिनुहोस्