बिएल संवाददाता
बेलायती राजकुमार ह्यारी र उनको श्रीमती मेगन मर्केल दोस्रो बच्चाको अविभावक बन्न लागेका छन्।
दुवैले भ्यालेन्टाइन डेको दिन यसको घोषणा गरेका हुन्। शाही जोडीले सोसल मिडियामा एउटा श्यामस्वेत तस्बिर पनि सेयर गरेका छन्।
फोटोमा ह्यारी एउटा रुखको तल बसेका छन् र मर्केल बेबी पम्पसहित उनको काँखामा पल्टेकी छिन्।
उनीहरुको प्रवक्ताले यो समाचारको पुष्टी गर्दै भनेका छन्—आर्ची छिटो दाजु बन्दै छन्।
महारानी एलिजाबेथ द्धितियका नाती ह्यारी तथा मेगनले गत वर्ष मार्चमा शाही सत्ता छोडेका थिए। उनी हाल क्यालिफोर्नियामा बसोबास गर्छन।
गत जनवरीमा दुबैले ड्युक अफ ससेक्स र डचेस अफ ससेक्सको शाही उपाधि छोडेका थिए।
सन् २०१८ को मेमा दुवैको बिहे भएको थियो। मर्केलले ५ मेमा छोरालाई जन्म दिएकी थिइन।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया