बिएल संवाददाता
सरकारले लुम्बिनी केबलकार प्रालिलाई राष्ट्रिय वनक्षेत्र दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केबलकारलाई ६ दशमलव २७ हेक्टर वनक्षेत्र दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मंगलबार सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा रुपन्देही र पाल्पा जिल्लाअन्तर्गतको राष्ट्रिय वन क्षेत्र २५ वर्षका लागि प्रयोग गर्न दिने निर्णय भएको बताएका छन्।
त्यस्तै पाल्पातर्फको तिनाउ गाउँपालिको चरीडाँडा न्याउली सामुदायिक वन समेतको ३ दशमलव १ हेक्टर क्षेत्रमा रहेका ३ सय ३८ पोल तथा रुख काट्नसमेत अनुमति दिने निर्णय भएको मन्त्री गुरुङले बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया