बिएल संवाददाता
जिल्ला कारागारका १२२ कैदीबन्दीले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्।
स्वास्थ्य सेवा कर्यालयसँगको सहकार्यमा कारागारभित्र रहेका कैदी बन्दीहलाई आज खोप लगाइएको जेलर बलवहादुर केसीले जानकारी दिए।
कारगारभित्र रहेका १५४ मध्ये १२२ जना जनाले खोप लगाएको उनले बताए। खोप लगाउनेमा १०३ पुरुष र १९ महिलाका साथै दुई कर्मचारी रहेका छन्।
कारागारभित्र रहेका कैदीबन्दीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढी हुने भएकाले उनीहरुलाई खोप दिएको उनले बताए।
कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा विगत एक वर्षदेखि कैदीबन्दीको नियमित स्वास्थ्य जाँच नभएको बताउदैं उनले भने, 'अहिले उनीहरु खुशी भएका छन्।'
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया