बिएल संवाददाता
स्ट्याण्ड–अप कमेडियन मुनब्बर फारुकीलाई उच्च अदालतले शुक्रबार अग्रिम जमानत द्रिएको छ। उनीमाथि हिन्दु देवी–देउता, गृहमन्त्री अमित शाह र अन्य नेताविरूद्ध अशोभनीय टिप्पणी गरेको आरोप लागेको थियो।
उनी इन्दौरको केन्द्रीय जेलमा करिब एक महिनादेखि बन्द थिए। उनीविरूद्ध धेरै ठाउँबाट मुद्धा दर्ता गरिएको थियो। फारुकीले नयाँ वर्षको उपलक्ष्यमा इन्दौरको ५६ दुकानस्थित मुनरो कैफेको कार्यक्रममा प्रस्तुती दिएका थिए।
हिन्दु संगठनका सदस्यहरू उनी आएको थाहा पाएपछि कार्यक्रम स्थलमा पुगेका थिए। फारुकी पुग्नुअघि नै कमेडियन प्रतिक व्यासले कथित रुपमा हिन्दु देवी–देउतालाई अशोभनीय टिप्पणी गरेका थिए। कार्यक्रममा हिन्दु संगठनका नेताले प्रतिकलाई घटना स्थलमै कुटपिट गरेका थिए।
फारुकीविरूद्ध प्रयागराजमा मुद्धा दर्ता भएको थियो। फारुकी गुजरातका बासिन्दा हुन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया