सनीराज शाक्य
काठमाडौंको बालुवाटारमा आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ।
प्रतिनिधिसभा विघटनको विरोधमा टंगालमा आयोजना गरिएको सभापछि बालुवाटार हिँडेका अगुवाले प्रहरीसँग धक्कामुक्की गरेपछि झडप भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको विरोधमा नागरिक अगुवाहरु ‘मार्च पास’ गरेर बालुवाटार जान खोजेका थिए।
तर प्रहरीले हस्तक्षेप गर्दा केही अगुवाहरु घाइते समेत भएका छन्। उनीहरुले प्रहरीमाथि ढुगामुढासमेत गरेपछि पानीको फोहोर र लठ्ठी चार्ज गरिएको थियो।
लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेश लगायत दर्जनौँ अभियन्ता घाइते भएको बताइएको छ।
घाइतेमध्ये निर्घको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र संघर्ष र स्वर्णिमलाई मोडल अस्पतालमा उपचारका लागि लगिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया