बुधबार, १७ डिसेम्बर २०२५

काठमाडौंमा भूकम्पकाे धक्का

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

काठमाडौंमा भूकम्पकाे धक्का महसुस गरिएको छ।

सोमबार २ बजेर ३२ मिनेटमा ३.१ म्याग्निच्यूडको भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

भूकम्पकाे केन्द्रविन्दु कुलेश्वर भएको केन्द्रले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!