बिएल संवाददाता
डिशहाेममा डिलर दाईको डिस्काउन्ट योजना अन्र्तगत लाइभ लक्की ड्रका भाग्यशाली विजेताले रु १ लाखको चेक प्राप्त गरेका छन्।
धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले रु १ लाखको चेक प्रदान गरेका छन् ।
CAS ID No. 2558254745 रहेको डिशहोमका कस्टमर मनोज रिजाललाई एक वर्षको रिचार्ज गर्ने कोइराला ईलेक्ट्रोनिक्सका डिलरदाईलाई पनि रु १० हजार प्रदान गरिएको छ ।
हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने लाइभ लक्कीमा डिशहोमको कुनैपनि प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाइन पेमेन्ट गेटवे बाट रु ५ हजार भन्दा माथि रिचार्ज गर्ने ग्राहकहलाई सहभागी गराइन्छ ।
विजेताहरुलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आइरहेको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया