बुधबार, १७ डिसेम्बर २०२५

कांग्रेस संसदीय दलका नेता अधिकारी अस्पताल भर्ना

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीलाई अस्पताल भर्ना गरिएकाे छ। 

कोरोना संक्रमण भएपछि उनलाई बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हाे। 

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका थिए।

तर, उनलाई ज्वरो नघटेपछि स्वास्थ्य परीक्षणका लागि मंगलबार अस्पताल लगिएको थियो।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!