बिएल संवाददाता
नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरकाे कार्की पार्टी प्यालेस बबरमहलमा केन्द्रीय कमिटी बैठक सुरु भएकाे छ।
अध्यक्ष प्रचण्डको अध्यक्षतामा केहीबेर सचिवालयका चार नेताको बैठक बसेर केन्द्रीय कमिटी बसेको हो।
बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई कारबाहीको निर्णय गरिने बताइएको छ।
ओलीलाई कारबाही गरेको जानकारी यो समूहले निर्वाचन आयोगलाई पनि दिइसकेको छ।
यो समूहले अध्यक्षबाट केपी ओलीलाई हटाएर नेता नेपाललाई बनाउने तयारी गरेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया