बिएल संवाददाता
पाल्पाको रामपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।
रामपुर नगरपालिका ६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमालको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालय दाङका अनुसार उनी कच्चीघरको एक तले छतबाट भूइँमा खसेर गम्भीर घाइते भएका थिए।
हमालको उपचारका लागि रामपुर अस्पताल ल्याएपछि मृत्यु भएको हाे।
प्रहरीले घटनाको थप थप अनुसन्धान भइरहेको जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया