बिएल संवाददाता
अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनी विजयी भएको छ।
बुधबार घरेलु मैदानमा भएको खेलमा जर्मनीले चेकगणतन्त्रलाई १–० ले पराजित गरेको हो।
ज्रर्मनीका लागि एक मात्रै गोल लुका वाल्डस्मिड्टले गरे।
इल्काई गुण्डोगानको कप्तानीमा रहेको जर्मनीले १३औँ मिनेटमा गोल गरेका थिए।
जितका लागि लुका वाल्डस्मिड्टले गोल गरेका हुन्।
उनले म्याक्सको पासमा गोल गरेका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया