बुधबार, १७ डिसेम्बर २०२५

थप २७ सय ३६ जनामा कोरोना संक्रमण

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सयमा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा २७ सय ३६ जनामा संक्रमण पुष्टि भएकाृ हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ ।

 हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् । उ

नीहरुमध्ये ११ सय ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मात्र ८५३ जना संक्रमणमुक्त भएका छन्। याेसँगै संक्रमणमुक्त हुनेकाे संख्या १ लाख ६० हजार ५७७ पुगेकाे छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!