बिएल संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा १८७८ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन्।
यससँगै कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ। उनीहरुमध्ये एक हजार ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
१ लाख ४४ हजार ९७८ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा मात्र ३ हजार ८४४ जना संक्रमणमुक्त भएका हुन्। देशभर ३६ हजार ९११ जना संक्रिय संक्रमित छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया