संगीतकार बसन्त सापकोटाले ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।
गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ।
कृष्ण बिकेले गीतलाई एरेन्ज गरेका छन्।
‘सुनन पियारी’को सफलता पछी सापकोटाले ल्याएको नयाँ रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ फिचर्ड छन्।
उत्सब दाहालको छायाँकनमा तयार भएको यो गीतको निर्देशन र सम्पादन निशान घिमिरेले गरेका हुन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया