काठमाडौंप्रेस
महेश कार्की
‘जीवनमा पहिलोपटक नेपाली हुनुमा लज्जास्पद भयो,’ २ अगस्त २०१५ मा राजेश हमालले स्टाटस लेखे, ‘डोमलाई इनार छुन नदिन जब पूरै गाउँ उल्टियो’ शीर्षकको समाचार सेयर गर्दै । उनको यो स्टाटस सामाजिक सञ्जालमा बहसको विषय बन्यो । समाचार पनि उनीसँगै सम्बन्धित थियो । सिराहाको साबिक धनगढी गाविस–३ स्थित नयनपुरका दुई घर डोमलाई कथित उच्च जातका मानिसले इनार छुन दिँदैनथे । यो थाहा पाएर राजेश हमाल त्यहाँ पुगेका थिए, गाउँलेलाई केही चेतनाका कुरा बुझाउन सकिन्छ कि भनेर । जब इनार छुन नदिन पूरै गाउँले उल्टियो, उनी अवाक् भए । राजेश हमाल कहिल्यै कुनै त्यस्ता अनावश्यक विवादमा आएनन् । तर, उनलाई विवादमा ल्याइयो । विवादको विषय पनि कुनै नैतिक आचरण, आक्षेप वा राजनीतिसम्बन्धी थिएन । थियो त, ‘राजेश हमाललाई महानायक मान्ने कि नमान्ने’ भन्ने । यस्तो पनि विवाद हुन्छ ? राजेशका फ्यानहरु उनकै पक्षमा लागे, लागिरहेछन् ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया