लोकान्तर
दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका वडा नं. ४ गैरागाउँमा भदौ २ गते राति ठूलो पहिरो गयो । उक्त पहिरोमा परी सात घर पुरिए भने दुई जनाको ज्यान गयो । जनक कठायत र लोकेश कठायतले ज्यान गुमाएको पहिरोमा बम नेपाली, टीका कठायत र शमशेर कठायत घाइते भए ।
तीमध्ये नेपालीको अहिले पनि देउती अस्पताल वीरेन्द्रनगरमा उपचार जारी छ । उक्त वडाको ज्यामीचौर, धामीचौर, गैरागाउँ पूरै पहिरोको उच्च जोखिममा परेको छ ।
पहिरोले ९० घरका नागरिक विस्थापित भएका छन् । उनीहरू सबै गाउँको डाँडामा पालमुनि पुगेका छन् । गाउँका ८१ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया