भारत जान नाका पुगेका नेपाली भन्छन्- कसैले काम दिने भए त यहीँदेखि फर्किन्थें

सेतोपाटी

काठमाडौँ

सविता बुढा

बर्दिया बाँसगढीकी पूजा परियार काखमा डेढ वर्षको बच्चा च्यापेर कैलालीको त्रिनगर नाका हुँदै भारत जानेहरूको लाइनमा उभिएकी थिइन्।

आधा दिन चर्को घाममा उभिएकी उनी दुबै देशका सुरक्षाकर्मीले मागेका कागज पत्र देखाएर भारत पसिन्।

देशमा रोजगारी नभएपछि भारत जानु परेको उनले बताइन्।

‘नेपालमै रोजगारी पाएको भए किन बच्चा बोकेर भारत जानुपर्थ्यो र,’ उनले भनिन्। परिवार, देश छोडेर अर्काको ठाउँमा जानुपर्दा उनलाई नराम्रो लागेको छ।

प्रकाशित मिति: : 2020-09-05 13:12:38

प्रतिकृया दिनुहोस्