प्राकृतिक उपचारले निको हुन्छ कोरोना : अस्पताल र भेन्टिलेटर मात्रै अचुक होइन

थाहा खबर

काठमाडौँ

राजधानी उपत्यका र नेपालका अन्य जिल्लाहरुमा जताततै कोरोनाको संक्रमण व्याप्त र कहालीलाग्दो छ। हामी सबै यसबाट आतंकित छौं। केहीदिन अघिमात्र ४ वर्षे बच्चा र २० वर्षीया आमाको सातवटा अस्पताल धाउँदा-धाउँदै ज्यान गयो।

यस्ता मार्मिक समाचारले कोरोनाको भयावह स्थितिमा हाम्रा अस्पतालको तयारी कस्तो छ, दर्साउँछ। अन्दाज लगाउन सक्छौं, ती महिला र उनका सहयोगी परिवारलाई कति आपत्, अत्यास, निःसहाय र तनावपूर्ण परिस्थितिमा संघर्ष गर्नु परेको होला?
 

प्रकाशित मिति: : 2020-08-24 19:49:54

प्रतिकृया दिनुहोस्