बिएल संवाददाता
तनहुँको भानु नगरपालिकाका २४ जनामा कोरोना पुष्टि भएपछि हिजो एकैदिन १२७ जनाको स्वाब नमूना संकलन गरिएको छ।
थप भएका संक्रमित भएकाहरूको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी नगरपालिकाले उनीहरुको कोभिड-१९ परीक्षण गर्न लागेको हो।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले भानु नगरपालिका-२, ३, ४, ५ र ८ का व्यक्तिको स्वाब सङ्कलन गरिएको जानकारी दिए। उनका अनुसार स्वाब संकलनका लागि पाँच स्वास्थ्यकर्मी खटिएका थिए। सो
भानु नगरपालिका–१ का ३४ वर्षीय एक व्यक्तिमा गत सोमबार कोरोना पुष्टि भएको थियो। त्यसलगत्तै नगरपालिकाले १२२ को स्वाब सङ्कलन गरी परीक्षण गराएकामा २२ जनालाई सङ्क्रमण पुष्टि भयो। रासस
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया