पहिरोले घर पुरिँदा दाङमा आमाछोरीको मृत्यु भएको छ।
बंगलाचुली गाउँपालिका ५ मा बुधबार बिहान खसेको पहिराले घर पुरिएपछि २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्माको मृत्यु भएको प्रहरीले जनाएकाे छ।