बुधबार, १७ डिसेम्बर २०२५

पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण देखिएको छ। 

शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ३७४ पुगेको जानकारी दिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!