बुधबार, १७ डिसेम्बर २०२५

अमेरिकाले सेनालाई दियाे पाँच करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

अमेरिकाले नेपाली सेनालाई करिव पाँच करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिएको छ।

सेनाकाअनुसार बुधबार चार लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामग्री नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधान सेनापती पूर्णचन्द्र थापालाई प्रदान गरेका हुन्।

उक्त स्वास्थ्य सामग्री सेनाका लागि मात्र हो या अन्यका लागि भन्नेबारे केही खुलाइएको छैन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!