बुधबार, १७ डिसेम्बर २०२५

सुर्खेतका ४० र दैलेखका ३० जनामा काेराेना संक्रमण

News Image
• • •

कर्णाली प्रदेशमा थप ७० जनाका कोरोना संक्रमण पुष्टि भएको छ। 

शनिबार सुर्खेतका ४० र दैलेखका ३० जना गरी जम्मा ७० जना नयाँ कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ। 

आज थपिएका ७० जनाको परीक्षण प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको थियो।

यो सँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९१६ पुगेको छ। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!