कोरोना नियन्त्रणमा सरकार चुक्यो, सेनालाई पनि विवादमा तान्यो

थाहा खबर

काठमाडौँ

रमेश पराजुली
विश्‍वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ। कोरोनाले नेपाल पनि अछुतो रहन सकेको छैन। नेपालमा पनि प्रतिदिन कोरोना भाइरस संक्रमित थपिँदै गइरहेका छन्। कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि गरेको लकडाउन करिब ८० दिनपछि सरकारले केही खुला गरेको छ। तर, कोरोनाका बिरामी बढ्ने क्रम जारी छ। दिनमा 

सरकारले पछिल्ला दिनमा भारत र तेस्रो मुलुकबाट नागरिक ल्याइरहेको छ। तर ती नागरिक व्यवस्थापनमा चुनौती थपिँदैछ। सही व्‍यवस्थापन नभएमा ती नागरिकबाट गाउँबस्तीमा कोरोना  फैलने उत्तिक्कै जोखिम छ। लाखौँ युवाहरु रोजगारी छाडेर विदेशबाट फर्किएका छन्। नेपालमै भएका पनि कयौँको रोजगारी गुमेको छ। ती युवाहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? सरकारको तयारी कतिको पर्याप्त छ?
 

प्रकाशित मिति: : 2020-06-12 20:47:00

प्रतिकृया दिनुहोस्