बिएल संवाददाता
सिन्धुपाल्चोकमा अज्ञात रोगबाट एक साताको अवधिमा दुईवटा लैनो भैँसी र सातवटा बाख्रा मरेका छन् ।
चौतारा सागाचोकगढी नगरपालिका–३ बतासे भुस्लुङ गाउँमा स्थानीय मानकुमारी थापा र कर्णबहादुर धितालको लैनो भैँसी आइतबार गोठमा मृत फेला परेको स्थानीय शैलेन्द्र सिलवालले जानकारी दिए।
८/१० घण्टाको अवधिमा सातवटा बोका तथा बाख्रा मरिसकेका छन् । अन्य थुप्रै बिरामी परेको वडा सदस्य खिकबहादुर थापाले बताए । नगरपालिकाका अन्य केही वडामा पनि फाट्टफुट्टरुपमा बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् ।
गाउँमा एउटा दुहुना भैँसीको रु ८० देखि ९० हजारसम्म मूल्य पर्छ । यसरी मरेका भैँसीमा रोगको कुनै लक्षण नदेखिएको र बाख्रामा भने घुँडा सुन्निने र सामान्य छेर्ने लक्षण देखिएको जनाएको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया