बिएल संवाददाता
वीरगञ्जमा भेटिएका तीन कोरोना संक्रमितहरुको संसर्ग भएका र उनीहरु गएका स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएकाे छ।
पर्साको वीरगञ्ज महानगरपालिका, २ छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूसँग संसर्ग भएका र उनीहरु गएका स्थान पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे ५।
कोराेनाको शंका लागि नारायणी अस्पताल, वीरगञ्जमा आइसोलेशनमा राखी उनीहरूको थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौँडाको ल्याबमा परीक्षण गरिएको थियो ।
उक्त परीक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुनः एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार चेकजाँच गिरएकाे थियाे।
पुन:चेकजाँच गर्दा त्यहाँबाट समेत पोजिटिभ देखिएको थियाे।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया