लकडाउनले दोहोरो चपेटामा द्वन्द्वका विस्थापित

रातोपाटी

काठमाडौँ

शंकर अर्याल

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण अहिले देश ‘लकडाउन’को अवस्थामा छ । चैत ११ गते बिहान ६ बजेदेखि सुरु भएको उक्त ‘लकडाउन’ सुरुमा ७ दिनका लागि घोषणा गरिएको थियो । अहिले त्यसलाई २ पटक बढाएर बैशाख ३ गतेसम्म पुर्याइिएको छ । पछिल्लो सरकारी निर्णयअनुसार सो दिन मध्यान्ह १२ बजेसम्म ‘लकडाउन’ कायम रहनेछ । पछिल्लोपटक घोषणा गरिएको अवधिका कारण देश २३ दिन बन्द भएको छ ।

प्रकाशित मिति: : 2020-04-11 21:37:23

प्रतिकृया दिनुहोस्