एजेन्सी
सन् २०२० मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको नामावली सार्वजनिक भएको छ। यो वरीयता क्रममा लियोनल मेसी शीर्ष ५० मा पनि अटाउन सकेनन्।
फुटबल अब्जरभेटरी नामक खोजकर्ताले खेलाडीको प्रदर्शनको विश्लेषण गर्दै आएको छ। पछिल्लो तीन महिनामा खेलाडीले मैदानमा गरेको व्यक्तिगत प्रदर्शन र टिमका लागि गरेको योगदानमा आधारित रहेर यो नतिजा निकालेको हो।
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा लियोनल मेसी ५२ औँ स्थानमा छन् भने क्रिस्टियानो रोनाल्डो २७ औँ स्थानमा छन्।
यो सूचीमा लिभरपुलका कप्तान जोर्डन हेन्डरसन शीर्ष स्थानमा छन्। उनको रेटिङ ९३ प्रतिशत छ। दोस्रो स्थानमा पीएसजीका प्रिस्नेल एम्बापे र बायर्न म्युनिकका थियागो अल्कन्टरा छन्।
पीएसजीकै एन्गल डी मारिया १० औँ स्थानमा छन्।
लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक १३ औँ स्थानमा छन् भने मोहम्मद सलाह १६ औँ स्थानमा छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया