बिएल संवाददाता
कोरोना सङ्क्रमणको आशंमा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा भर्ना गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ।
आइसोलेशनमा एक हप्ताअघि कोरोना सङ्क्रमणको आशं भर्ना गरिएका तीन जनाको परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको प्रतिष्ठानका कायममुकाय रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए।
‘आइतबार ‘नेगेटिभ’ रिपोर्ट आएका ३ जनालाई घरमै १४ दिन सेल्फ–क्वरेण्टीनमा बस्नेगरी डिस्चार्ज गरिएको छ,’ देवले भने।
यसअघि शुक्रबार प्रतिष्ठानको क्वरेण्टीनमा रहेका २ जनाको रिपोर्ट पनि ‘नेगेटिभ’ आएको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया