कोरोनाको नयाँ 'इपिसेन्टर' इटालीबाट के सिक्ने?

सेतोपाटी

काठमाडाैं

यही मार्च १७ को 'द डेली' पोडकास्टका लागि न्यूयोर्क टाइम्सका प्रस्तोताले इटालीको कोरोना भाइरसग्रस्त बर्गामो सहरका डा. फाबियानो डि मार्कोसित हृदयस्पर्शी कुरा गरे। डा. मार्को सोही सहरको हजार शैयासहितको पापा ज्योभानी अस्पतालका श्वासप्रश्वास विभागका प्रमुख हुन्।

प्रकाशित मिति: : 2020-03-22 01:40:51

प्रतिकृया दिनुहोस्