बिएल संवाददाता
साहित्यकार एवं प्राध्यापक डा दुर्गाप्रसाद भण्डारी (डिपी)को निधन भएको छ।
बौद्धक लेखक र प्राध्यापकको रुपमा चर्चित रहेका भण्डारीको शनिबार दिउँसो साँढे ११ बजे काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो।
८४ वर्षका साहित्यकार भण्डारी लामो समयदेखि फोक्सोसम्बन्धी, बिर्सने रोगले ग्रसित थिए।
सन् १९३६ मा डोटीको निरौला गाउँमा जन्मिएका भण्डारीले चार दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए।
साहित्यकार भण्डारीका ‘रोदी र फूल’, ‘त्यो घर्ती, त्यो आकाश’, ‘मृगस्थली’, ‘नुरो बाँसुरी बजाइरहेछ’लगायत निबन्धसंग्रह प्रकाशित छन्। यसका अलावा उनका विभिन्न पत्रपत्रिकामा फुटकर रचना पनि प्रकाशित छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया