एजेन्सी
जर्मनीको शीर्ष डिभिजन लिग फुटबल खेल स्थगित गरिएको छ।
कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि जर्मनीको बुन्डेस लिगा तत्कालबाट लागु हुने गरि स्थगित गरिएको हो।
जर्मन फुटबल लिगले बुन्डेस लिगा आगामी अप्रिल २ सम्मको लागि स्थगित गरिएको जनाएको छ।
चीनबाट फैलिएको कोरोना युरोपियन राष्ट्रमा द्रुत गतिमा फैलिएपछि अधिकांस देशको खेल गतिविधि ठप्प भएको छ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले शुक्रबार मात्र च्याम्पियन्स लिग र युरोपा लिग स्थगित गरेको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया